हिरो मोटरसाइकलकाे पार्टपूर्जा अभाव हुन नदिइने सीजी मोटर्सको प्रतिबद्धता

काठमाडाैँ। हिरो मोटरसाइकल तथा स्कुटरको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता सिजी मोटर्सले आफ्टर सेल्स सर्भिस चुस्त बनाउन लागेको जनाएको छ। विगत केही समयदेखि हिरोको आधिकारिक बिक्रेताको बोरमा अन्योल कायम रहँदा हिरोका उपभोक्ताहरूले आफ्टर सेल्स सर्भिसमा समस्या ब्यहोर्नु परेको थियो। अब सीजी मोटर्स हिरोको आधिकारिक बिक्रेता तोकिएपछि यो अन्योलबाट उपभोक्ताले मुक्ति पाउने अवस्था बनेको छ। सिजी…

Logo