अबुजा । युरोपियन सङ्घ (ईयू) ले शुक्रबार नाइजेरियाको उर्जा क्षेत्रलाई सक्षम बनाउन तीन लाख ७० हजार यूरो (करिब ४० मिलियन अमेरिकी डलर) लगानी गर्ने प्रतिबद्धता गरेको छ । नाइजेरियाका लागि ईयू प्रतिनिधिमण्डलका प्रमुख सामुएला इसोपी र अबुजामा उर्जा मन्त्री एडबेयो अडेलाबुबीचको बैठकमा उक्त घोषणा गरिएको थियो । इसोपीले वित्तीय प्रतिबद्धता २० करोड यूरो (२१ करोड…