विमानस्थलमा समातिएकाे सुन जोख्दै राष्ट्र बैंक

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँचपास क्षेत्र पार गरेको सुनको तौल यकिन गर्न नेपाल राष्ट्र बैंक लगिने भएको छ। राष्ट्र बैंकमा लगेर जोखेपछि बरामद सुनको वास्तविक तौल एकिन गर्न कार्यालय समय सुरु भएपछि आवश्यक प्रक्रिया पुरा गरेर राष्ट्र बैंक लैजाने तयारी भइरहेको हो। बुधबार विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै…

Logo