यस्ताे छ आज फलफूल तथा तरकारीकाे मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ। समितिले आजका लागि सार्वजनिक गरेको मूल्यसूची अनुसार लोकल सानो गोलभेँडाको मूल्यमा ५ रुपैयाँ वृद्धि भएको छ।  हिजोको तुलनामा लोकल सानो गोलभेँडाको मूल्य ५ रुपैयाँले बढेर प्रतिकेजी ४५ रुपैयाँ पुगेको हो। ठूलो गोलभेँडाको न्युनतम मूल्य प्रतिकेजी ८० रुपैयाँ रहेको छ। समितिका अनुसार…

Logo