आज कतिमा काराेवार हुँदैछ सुनचाँदी ?

नेपाली बजारमा आज सुनको मूल्य ८ सय रूपैयाँले बढेकाे छ। बुधबार १ लाख ११ हजार ६ सय रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख १२ हजार ४ सय रूपैयाँमा काराेवार भइरहेकाे छ।  साथै तेजाबी सुन १ लाख ११ हजार ८ सय ५० रूपैयाँमा काराेवार भइरहेकाे छ। चाँदीको भाउ  आज ४० रूपैयाँले बढेकाे छ। बुधबार  १…

Logo