अध्यक्ष ढकालकाे दाबी- लुम्बिनी केबलकारले संकटग्रस्त देशको अर्थतन्त्रलाई उठाउँछ

लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले लुम्बिनी केबलकारले महामारीबाट लडेको देशको अर्थतन्त्रलाई उठाउने दाबी गरेका छन् ।  बिहीवार बुटवल उपमहानगरपालिका ३ गोलपार्क बमघाटदेखि, पाल्पाको तिनाउँ गाउँपालिका ३ बसन्तपुरसम्म पुग्ने केवलकारको उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका ढकालले यस्तो दाबी गरेका हुन् ।  ‘महामारीको त्रासदीकै बीचमा विक्रम सम्वत् २०७७ फागुनमा तत्कालीन सम्माननीय प्रधानमन्त्री केपी…

Logo