क्रसफायरले ल्यायो १ लाख जित्ने अफर

क्रसफायर तथा इटालीका मोटोको नेपालका लागि आधिकारिक बिक्रेता क्लासिक ह्विल्स एक्सपोर्ट एन्ड इम्पोर्ट प्रालिले आकर्षक अफर सार्वजनिक गरेको छ ।  ‘उपहार मेला नो झमेला’ नामक यस अफरअन्तर्गत ग्राहकहरुले मोटरसाइकल र स्कुटर खरिदमा डिस्काउन्ट, फाइनान्स अप्सन र एक्सचेन्ज अफर प्राप्त गर्न सक्नेछन् । क्रसफायर ट्रेकर २५०, एचजे २५० तथा इटालिका मोटो स्टालियोन २५०, नेभादा २५० र फर्मुला १५०…

Logo