कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ। जसअनुसार,नेपाली ठूलो गोलभेँडा प्रतिकेजी न्युनतम २० रुपैयाँ, नेपाली लोकल सानो गोलभेँडा १२ रुपैयाँ,रातो आलु (मुडे)४० रुपैयाँ, सेतो आलु ३६ रुपैयाँ,स्थानीय काउली ६० रुपैयाँ, कागती १५० रुपैयाँ,लोकल बन्दा १० रुपैयाँ प्रतिकेजी मूल्य निर्धारण गरिएको छ। त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य…