कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ। जसअनुसार,नेपाली ठूलो गोलभेँडा प्रतिकेजी न्युनतम २५ रुपैयाँ, नेपाली लोकल सानो गोलभेँडा १५ रुपैयाँ, रातो आलु (मुडे)४० रुपैयाँ, सेतो आलु ३४ रुपैयाँ, स्थानीय काउली ७० रुपैयाँ, कागती १५० रुपैयाँ, सुकेको प्याज ५० रुपैयाँ, लोकल बन्दा ८ रुपैयाँ प्रतिकेजी मूल्य निर्धारण…