टीभीएस मोटर्सको इलेक्ट्रिक स्कुटर आईक्युब राम्रो सेल्स गर्नका लागि भारतमा मेगा डेलिभरी प्रोग्राम गरिएको छ। कम्पनीका अनुसार पेट्रोल सवारीसाधन ५० हजार किमी चलाउदा १ लाख खर्च हुन्छ भने आईक्युब इलेक्ट्रिक स्कुटर ५० हजार किमी चलाउदा ६ हजार ४६६ भारु मात्र खर्च हुने जानकारी दिएको छ। मेगा डेलिभरी प्रोग्राम मार्फत कम्पनीले १० दिनमा १ हजार आईक्युब…