साताकाे पहिलाे काराेवार दिन नेपाली बजारमा सुनको भाउ २ सयले घटेकाे छ। शुक्रबार १ लाख ८ हजार ३ सय रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख ८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। साथै आज तेजावी १ लाख ७ हजार ६ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। यस्तै, चाँदीको भाउ आज १५ रुपैयाँले बढेको छ। आज…