नेपाल लाइफद्वारा ६४ लाख २५ हजारकाे दावी भुक्तानी

नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ६४ लाख २५ हजार रूपैयाँको दावी भुक्तानी गरेको छ ।  कैलालीकाे टीकापुर नगरपालिका -१ घर भएका बीमित नरबहादुर साउदको २०८० साल वैशाख १६ गते क्यान्सरका कारण असामायिक निधन भएको थियो । टीकापुरमा आयोजित एक कार्यक्रमबीच यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले ६४ लाख…

Logo