युनाइटेड अजोड इन्स्योरेन्सको लोगो सार्वजनिक

युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स लिमिटेडले आइतबारदेखि ‘यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड’को नामबाट एकीकृत कारोबार सुरु गरेकाे छ । यी दुई कम्पनीबीच एकआपसमा गाभ्ने र गाभिने वा मर्जरमा जाने सम्झौता भई आजदेखि एकीकृत निर्जीवन बीमा ब्यवसाय संचालन गरेका हुन् । मर्जरपछि बन्ने कम्पनी यूनाइटेड अजोड इन्स्योरेन्सको नयाँ ब्रान्डिङ लोगो सार्वजनिक गरिएको छ । जसमा रातो र निलो…

Logo