आरकेडी होल्डिङ्सले आइपीओ जारी गर्ने

आरकेडी होल्डिङ्स कम्पनी लिमिटेडले पनि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीको छैटौँ साधारणसभाले सर्वसाधारणका लागि आइपीओ जारी गर्ने निर्णय गरेको हो ।   कम्पनीको पूँजी वृद्धि, स्थानीयवासी तथा सर्वसाधरणलाई लगानीको अवसर दिने उद्देश्यले आइपीओ जारी गर्न साधारणसभाले अनुमति दिएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी, सामूहिक…

Logo