अमेरिकी डलरको भाउ उकालो लाग्दा, युरो भने घट्यो

आज अमेरिकी डलर २४ पैसाले उकालो लागेको छ। यसअघि बुधबार स्थिर रहेको अमेरिकी डलरमा आज वृद्धि भएको हो ।  विहीबार यसको खरिददर १३१ रुपैयाँ र बिक्रीदर १३१ रुपैयाँ ६० पैसा तोकिएको छ। बुधबार भने अमेरिकी डलरको खरिद मूल्य १३० रुपैयाँ ७६ पैसा  र बिक्री मूल्य १३१ रुपैयाँ ३६ पैसा तोकिएको थियो। विहीबार युरोपियन युरो १…

Logo