एनआईसी एशिया क्यापिटल सातौं वर्षमा, सेवाहरूमा छुटैछुट

एनआईसी एशिया क्यापिटल लिमिटेडले छैठौं वर्ष पुरा गरेर सातौं वर्षमा प्रवेश गरेको अवसरमा क्यापिटलबाट प्रदान गरिने सेवामा विशेष छुट तथा अफर योजना सार्वजनिक गरेको छ ।  निम्न ६ सेवाहरुमा क्यापिटलकाे ६ अफर- लगानी व्यवस्थापन सेवा अन्तर्गत लगानी व्यवस्थापन सेवा अन्तर्गत ग्राहकहरुलाई न्यून लागतमा उच्च कोटिको सेवा प्रदान गर्ने मुख्य उद्देश्यका साथ क्यापिटलको छैठौं वार्षिक उत्सवको…

Logo