एनआईसी एशिया लघुवित्तद्वारा लाभांश घोषणा

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको छ ।  कम्पनीको फागुन २१ गते आइतबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको हो । कम्पनीले आफ्ना सेयरधनीहरुलाई करसहित १४ दशमलव ७५ प्रतिशत नगद लाभांश  दिने भएको छ । तर, बोनस सेयर भने वितरण नगर्ने भएको हो…

Logo