काठमाडौँ-केरुङ रेलमार्गमा गहन अध्ययनको काम आगामी महिना सुरु हुने

नेपाल-चीन जोड्ने काठमाडौँ–केरुङ रेलमार्गको गहन अध्ययनको काम आगामी महिना सुरु हुने भएको छ । विज्ञ जनशक्ति थप गरेर मार्चदेखि गहन अध्ययन गरिने गरी चिनियाँ पक्षले तयारी गरेको छ ।  दुई महिना पहिले विस्तृत अध्ययनका लागि चिनियाँ टोली काठमाडौँ आएर केही समय बसेर फर्किएको थियो । नयाँ वर्ष मनाउन गएको टोली फर्किएलगत्तै विस्तृत अध्ययन अघि बढाइने…

Logo