सुजुकीको नेक्स जेन डिलरशीपमा स्मार्ट सिरोजेनिक्स

सुजुकीकाे चार पांग्रे सवारी साधनको नेपालका लागि वितरक सीजी होल्डिङ्सले आधिकारिक डिलरको रुपमा स्मार्ट सिरोजेनिक्सलाई नियुक्त गरेको छ ।  काठमाडौंको नक्सालमा अवस्थित स्मार्ट सिरोजेनिक्स शोरूमको सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण कुमार चौधरी र शिरोहिया ग्रुपका अध्यक्ष गोपाल प्रसाद शिरोहियाले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।  कम्पनीले बजारमा उपलब्ध गराउने विभिन्न मोडलहरु मध्ये प्रिमियम…

Logo