मुलुकको आर्थिक स्थायित्वलाई ध्यानमा राखेर मौद्रिक नीति आएको छः प्रवक्ता डा. भट्ट

नेपाल राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्टले राष्ट्रिय र अन्तर्राष्ट्रिय अर्थतन्त्रमा भविष्यमा आउनसक्ने असहजता र मुलुकको आर्थिक स्थायित्वलाई ध्यानमा राखेर कसिलो मौद्रिक नीति आएको बताएका छन् ।  शुक्रवार राष्ट्र बैंकका प्रवक्ता भट्टले चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाले व्यवस्था गरेका नीतिका विषयमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता डा. भट्टले यस्तो बताएका हुन् । उनले…

Logo