दुई जलविद्युत् आयोजना एकैसाथ निर्माण हुने

चौतारासिन्धुपाल्चोकको मध्यक्षेत्रमा पर्ने ब्रह्मायणी नदीमा एउटै कम्पनीले दुई वटा जलविद्युत् आयोजना एकैसाथ निर्माण गर्ने भएको छ ।सात अर्ब रुपैयाँको लगानीमा ३५.४७ मेगावाट क्षमताको ब्रह्मायणी र तीन अर्ब रुपैयाँको लगानीमा १५.१५ मेगावाट क्षमताको अपर ब्रह्मायणी आयोजना चार वर्षभित्र सम्पन्न गर्ने गरी इन्द्रीगेटेट हाडड्रो फण्ड नेपालले निर्माण गर्न लागेको आयोजनाका कार्यकारी अध्यक्ष भरत पराजुलीले जानकारी दिनुभयो ।दुवै…

Logo