सबैभन्दा बढी कर तिर्ने निम्बस कम्पनी सम्मानित

पशुपंक्षी दाना उद्योगमा अग्रणी कम्पनी निम्बसको प्रोबायोटेक ईण्डष्ट्रिज प्रालिले आव ०७३ र ७४ मा कृषिजन्य उधोग अन्तर्गत सबैभन्दा बढी कर तिरेको छ ।सातौं कर दिवसको अवसरमा शनिवार राजधानीमा आयोजित कर दिवस समारोहमा अर्थमन्त्री डा.युवराज खतिवडाले प्रोबायोटेक ईण्डष्ट्रिज प्रालि कार्यकारी निर्देशक डा. दिनेश गौतमलाई सम्मान पत्र प्रदान गरे । सातौं राष्ट्रिय कर दिवसका अवसरमा अर्थमन्त्री डा. युवराज…

Logo