आँखुखोलाको आइपिओ सबैले पाए तर कसले कति पाए ?

आँखुखोला जलविद्युत कम्पनीको आईपिओ सबै आवेदकले पाएका छन् । बिक्रि प्रबन्धक सिभिल क्यापिटलको कार्यालयमा आइतबार भएको शेयर बाँडफाँड अनुसार ३५ हजार ९ सय १६ आवेदकले १० कित्ता र ४७ हजार ४ सय आवेदकले २० कित्ता शेयर पाएका छन। ६१ जना अयोग्य आवेदक बाहेक ८३ हजार ३ सय १६ जनाले हाइड्रोको सेयर पाएका छन।    कम्पनीले असोज २३…

Logo