१० महिनामा १ खर्ब ३४ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात !

काठमाडौंनेपालले कुल वस्तु निर्यातबाट प्राप्त गरेको आम्दानी भन्दा दोब्बर बढी रकम बराबरको पेट्रोलियम पदार्थ आयात गरेको छ । पछिल्लो १० महिनामा ६६ अर्ब ६५ करोड रुपैयाँ बराबरको वस्तु निर्यात हुँदा १ खर्ब ३४ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।१० महिनामा १ खर्ब ३४ अर्ब रुपैयाँ बराबरको २३ लाख २ सय ९ किलोलिटर…

Logo