कमल थापाको निर्णयले प्राधिकरणलाई ३ अर्ब २६ करोड ३८ लाख ४८ हजार घाटा

काठमाडौं उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री कमल थापाको निर्णयले कारण नेपाल विद्युत् प्राधिकरणले ३ अर्ब २६ करोड ३८ लाख ४८ हजार रुपैयाँ घाटा बेहोर्नुपर्ने भएको छ ।खिम्ती र भोटेकोसीमा गरिएको डलर विद्युत् खरिद सम्झौता (पीपीए)का कारण आर्थिकरूपमा थलिएको विद्युत् प्राधिकरणलाई यसैगरी चरम घाटा पर्ने गरी नयाँ कार्यविधि आएपछि पनि पुरानै कार्यविधिअनुसार अघि बढ्ने गरी मन्त्री थापाले गरेको निर्णयले यस्तो…

Logo