पेट्रोल पम्पको सुरक्षा अवस्था अध्ययन गर्न कार्यदल गठन

काठमाडौँ, १३, पुस नेपाल आयल निगमले मुलुकभर सञ्चालित पेट्रोल पम्पको सुरक्षा संवेदनशीलता र पूर्व सावधानीबारे अध्ययन गर्न कार्यदल गठन गरेको छ । निगम सञ्चालक समितिको हिजो बसेको बैठकले हाललाई महानगरपालिका र उपमहानगरपालिकामा सञ्चालित पेट्रोल पम्पको सुरक्षा संवेदनशीलता बारे अध्ययन गर्न सात सदस्यीय कार्यदल गठन गरेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।नेपाल गुणस्तर तथा नापतौल…

Logo