जापानको उरुतोरा रेस्टुरेन्ट अब नेपालमा पनि

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, १३ भदौ ।जापानीज चेन रेष्टुरेन्ट उरुतोराले नेपालमा पनि आफ्नो ब्रान्च सञ्चालनमा ल्याएको छ । जापानको बिभिन्न १२ शहरमा रेष्टुरेन्ट सञ्चालन गरिरहेकोउरुतारोले नेपालमा १३ औं ब्रान्च ३ करोड नेपाली रुपैयाँको लागतमा काठमाडौंको बालुवाटारमा सञ्चालनमा ल्याइएको हो ।उरुतोरा रेष्टुरेन्टमा २५ जना कर्मचारी छन् । एक सय जनालाइ एकैपटक सर्भिस दिन सकिने प्रशस्त स्थान…

Logo