रोजिन टर्पेन्टाइन निकासी व्यापारमा कमी

धनगढी, ३२ साउन ।कैलाली भन्सार कार्यालयले पछिल्लो समय खोटो र रोजिनको निकासी व्यापारमा कमी आएको जनाएको छ । कार्यालयका अनुसार आव २०७३/७४ मा रु ३८ करोड ६८ लाख ३२ हजार मूल्य बराबरको ३१ लाखल ८० हजार किलो खोटो रोजिन र रु नौ करोड ८८ लाख मूल्य बराबरको आठ लाख २१ हजार ३०० किलो तार्पेन तेल निकासी…

Logo