निजी तथा सरकारी ऊर्जा उत्पादकलाई सरकारको सम्मान

काठमाडौँ, १ साउन । मुलुकको ऊर्जा क्षेत्रको विकासमा महत्वपूर्ण सहयोग गरेको र उज्यालो नेपालको अभियानमा सक्रियतापूर्वक सहभागी भएको भन्दै सरकारले आज निजी तथा सरकारी ऊर्जा उत्पादकलाई सम्मान गरेको छ । विद्युत् विकास विभागको २४ औँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका १७ र निजी क्षेत्रका ५८ वटा आयोजनालाई सम्मान गरिएको हो । नेपालको इतिहासमा…

Logo