दूध आयात खोल्ने सरकारको निर्णयप्रति चितवनका किसान असन्तुष्ट, आन्दोलनमा उत्रने चेतावनी

चितवन जिल्ला दूग्ध उत्पादक सहकारी सङ्घले सरकारको दूध आयात खोल्ने निर्णयप्रति  विरोध गरेको छ ।  संघले मंगलबार चितवनको भरतपुरमा पत्रकार सम्मेलन गर्दै दूध आयात खोल्ने सरकारको निर्णयको विरोध गरेको हो । विदेशबाट दूध आयात गर्ने बाटो खोल्ने बित्तिकै ६ लाख परिवार र १ हजार ८७२ दुग्ध उत्पादक सहकारी संस्था धराशायी हुने संघका जिल्ला अध्यक्ष रत्नमणि…

Logo