नाडा इभि एक्सपो २०२२ का लागि लक्की ड्र सम्पन्न

नेपालमा पहिलो पटक अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा)ले आयोजना गर्न लागेको नाडा इभि एक्सपो २०२२ को तयारी तिब्र गतिमा अगाडी बढिरहेको छ । चार पाँग्रे, तिन पाँग्रे दुई पाँग्रे विद्युतिय सवारी साधनहरुको उल्लेख्य सहभागिता रहने छ । सो प्रदर्शनीमा अटोकम्पोनेण्ट, टायर, व्याट्री, ग्यारेज इक्यूपमेण्टस, चार्जिङ्ग स्टेशन, लगायत बैङ्क तथा इन्स्योरेन्स कम्पनीहरु समेतगरी कूल ४५ भन्दा…

Logo