म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा क्यान्सरबाट थलिएकी एक जना बिरामीको उपचारका लागि रु सात लाख भन्दा बढी सहयोग प्राप्त भएको छ । भकिम्लीको ज्यामीरेकी ५७ वर्षीया हरिकला छन्त्यालको उपचारका लागि स्थानीय हिमचुली स्र्पाेट्स क्लबको नेतत्वमा रु सात लाख ५८ हजार पाँच सय ९३ सहयोग जुटेको हो । स्वदेश तथा विदेशमा रहेकाबाट सङ्कलन भएको उक्त रकम…