अब चन्द्रागिरी केबलकारमा अड्किए निःशुल्क खान बस्न व्यवस्था

चन्द्रागिरी हिल्स कम्पनी अब केबलकारमा अड्किएका यात्रुलाई  निःशुल्क खाने बस्ने व्यवस्था मिलाउने भएको छ । कम्पनीले सञ्चालन गरेको केबुलकारमा यात्राका क्रममा बीच बाटो अथवा कुनै ठाउँमा अड्किए सकुशल अवतरण गर्न सक्ने व्यवस्था गरिएको पनि कम्पनीले जनाएको छ । कम्पनीले शुक्रवार पत्रकार सम्मेलन गर्दै अबका दिनमा केही कारणले केबलकार बीचमै अड्किए इमेर्जेन्सी ड्राइभबाट उद्धार गर्ने जानकारी दिएको छ । चन्द्रगिरि…

Logo