कारोबार हुने साताको दोस्रो दिन सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक झिनो अंकले बढेको छ । आइतवार १२ दशमलव ९२ अंकले बढेको बजार सोमवार १ दशमलव १५ अंकले बढेर २ हजार १९६ दशमलव २५ विन्दुमा पुगेको हो । सोमवार १७ वटा धितोपत्रका १ करोड ५ लाख १८ हजार कित्ता सेयर ४ अर्ब ६७ करोड ७…