मानिसको पिसाव अर्थात युरिनबाट विभिन्न सवारी साधन चलाउन सकिने अध्ययनले देखाएका छन् । मानिसको पिसाव अर्थात यरिन परिवर्तित भएर एमोनियाको रुप लिन्छ । एमोनियाको प्रयोग गरी विभिन्न प्रकारका सवारी साधन चलाउन सकिने सम्भावना देखिएको छ । विश्वमा यस सम्बन्धी विभिन्न अध्ययन भएका छन् । यसका आधारमा भविष्यमा यसलाई उपयुक्त इन्धनको रुपमा प्रयोग गर्न सकिने सम्भावना…