कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले मंगलबार हरियो अंगुरको औसत मूल्य प्रतिकेजी २९० रुपैयाँ तोकेको छ । अदुवा ६५ रुपैयाँ, दसहरी आँप १०५ रुपैयाँ, मालदह आँप १०० रुपैयाँ, आभोकोडो ५२५ रुपैयाँ, रातो आलु ४६ रुपैयाँ ५० पैसा, भारतीय रातो आलु ३५ रुपैयाँ ५० पैसा, मुडेको आलु ३९ रुपैयाँ, सेतो आलु ३५ रुपैयाँ ५० पैसा,…