महानगरले ल्याए बजेट : काठमाडौंमा सबैभन्दा बढी २५ अर्ब र वीरगन्जमा सबैभन्दा कम ३ अर्ब

संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहहरुले असार १० अर्थात् शुक्रबार बजेट सार्वजनिक गरेका छन् । काठमाडौं, ललितपुर, भरतपुर, पोखरा, वीरगञ्ज र विराटनगर महानगरले शुक्रबार नै आगामी आर्थिक वर्षका लागि आयव्ययको विवरण सार्वजनिक गरेका हुन् । हेटौंडा उपमहानगरको बजेट भने शुक्रबार आउन सकेन । कार्यपालिकामा बहुमत रहेको एमालेका प्रतिनिधिहरु नै अनुपस्थित रहेपछि हेटौडाको नगरसभा नै आइतबारसम्मका लागि स्थगित…

Logo