प्रतितोला ३०० रुपैयाँले घट्यो सुनको मूल्य

नेपाली बजारमा सुनको मूल्य आइतबार (आज) घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँले घटेर ९७ हजार ५०० रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै, आज चाँदीको मूल्य…

Logo