कारोबार हुने साताको तेस्रो दिन मंगलबार (आज) शेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । सोमबार ४९ दशमलव ३१ अंकले घटेको बजार आज ३७ दशमलव ४९ अंकले बढेर १ हजार ९२२ दशमलव ३० विन्दुमा पुगेको छ । मंगलबार २३१ वटा धितोपत्रको ३७ लाख १२ हजार ७४६ कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट १…