‘सबैले जागिर नै खानुपर्छ भन्ने छैन, गर्न सक्ने हाे भने चिया बेचेर पनि राम्रो आम्दानी हुन्छ’

मानिसको आफ्नै सोच हुन्छ। कोही कामको खोजीमा विदेश जान्छन् त कोही विदेशबाट फर्किएर पनि स्वदेशमै केही गरिरहेका हुन्छन् । कोही रहरले काम गर्छन् त कोही बाध्यताले धेरैजसो चाहिँ बाध्यताले नै जस्तो काम पनि गरिरहेका हुन्छन् । परिवार पाल्नको लागि सबैले केही न केही काम गर्नैपर्ने बाध्यता सबैमा हुन्छ ।  पाँचथर घर भएका ३९ वर्षिय जयकुमार…

Logo