कारोबार हुने साताको चौथो दिन बुधबार आज पनि शेयर बजारमा अंकले वृद्धि भएको छ । साताको तेस्रो कारोबार दिन ३४ दशमलव ७८ अंकले घटेको बजार आज भने ३० दशमलव २४ अंकले वृद्धि भएर २ हजार ४१५ विन्दुमा पुगेको हो । बुधबार २२९ वटा धितोपत्रको ३३ लाख ९८ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट…