एफएनसीसीआई र एनसेलसहित निजी क्षेत्रको सहकार्यमा भोलि दरवारमार्ग महोत्सव हुने

नेपाली नयाँ वर्ष २०७९ को अवसरमा भोलि वैशाख ३ गते, शनिवार काठमाडौंको दरवारमार्गमा १५ औं दरवारमार्ग महोत्सवको आयोजना हुन लागेको छ। महोत्सवको औपचारिक शुुभारम्भ मध्यान्ह १२ः३० बजे नारायणहिटी दक्षिण गेटमा सजाइएको विशेष मञ्चबाट हुनेछ । सातै प्रदेशको संस्कृति झल्कने विभिन्न जातजातिका कला संस्कृतिहरूको प्रस्तुतिका साथ औपचारिक शुुभारम्भ हुनेछ । महोत्सवको चहलपहल भने विहान ११ बजेबाटै…

Logo