सिन्धुलीको एसबीआई बैंक लुटपाटमा घरधनिको मिलेमोतो

काठमाडौँ । सिन्धुलीको घ्याङलेख गाउँपालिका वडा नम्बर–२ स्थित हायुटारमा रहेको एसबीआई बैंक घरधनिकै मिलेमोतोमा भएको देखिएको छ । पुस २९ मा साँझ बैंक लुटमा संलग्न आरोपमा प्रहरीले बैंकको शाखा रहेको घरका धनी छविलाल स्याङ्तानलाई पक्राउ गरेको छ । यस्तै उनी सहित अन्य ७ जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले शुक्रवार पत्रकार सम्मेलन गरेर…

Logo