नेपालमा पहिलो पटक ‘टिभीएस अपाचे रेसिङ एक्सपिरियन्स’ सुरु, विजेताहरू फाइनलका लागि चेन्नई जाने

काठमाडौं । दुई र तीन पाङ्ग्रे सवारी साधन निर्माणमा विश्वव्यापी अग्रणी कम्पनी टिभीएस माेटर कम्पनीले नेपालमा पहिलो पटक टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको औपचारिक शुभारम्भ गरेको छ। टिभीएस अपाचे सिरिजले सफलतापूर्वक २० वर्ष पूरा गरेको ऐतिहासिक अवसरलाई उत्सवको रूपमा मनाउँदै कम्पनीले यो महत्वपूर्ण उपलब्धिको घोषणा गरेको हो। यस कार्यक्रमको पहिलो छनोट चरण काठमाडौंको सतुङ्गलस्थित भेहिकल एकेडेमी…

Logo