पेट्रोलको मूल्य घटेर आयो

इन्डियन आयल कर्पोरेसन आईओसी ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची नेपाल आयल निगमलाई पठाएको छ ।  आज पठाएको नयाँ मूल्य सूचीअनुसार लगातार बढिरहेको पेट्रोलको मूल्य सामान्य घटेको नेपाल आयल निगमले जनाएको छ । नयाँ मूल्य सूचीमा पेट्रोलको मूल्य १ रुपैयाँ ४८ पैसाले घटेर आएको निगमले जनाएको छ ।  डिजेलको मूल्य भने प्रतिलिटर २ पैसाले बढेर आएको…

Logo