निसानकाे म्याग्नाइट र इलेक्ट्रिक कार लिफ महँगियाे, नयाँ मूल्य कति ?

निसानको लोकप्रिय एसयूभी म्याग्नाइट र इलेक्ट्रिक कार लिफ थप महँगो भएको छ। नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले म्याग्नाइटमा ८५ हजारदेखि १ लाख रुपैयाँसम्म र लिफमा ३ लाख रुपैयाँले मूल्य बढाएपछि यी गाडी महँगिएका हुन् । नन् टर्वोमा कुल ६ वटा मोडल उपलब्ध रहेको म्याग्नाइटको २ वटा भेरियन्ट एक्सभी अप्पर डुअल र एक्सभी प्रिमियम डुअलमा…

Logo