स्मार्ट च्वाईस टेक्नोलोजिज र एनआइसी एसिया बैंकबीच सम्झौता

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमति प्राप्त स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड र राष्ट्रियस्तरको क वर्गको वाणिज्य बैंक एनआइसी एसियाबीच स्मार्ट क्यूआर मार्फत भुक्तानी सेवा संचालनको लागि सम्झौता सम्पन्न भएको छ। राजधानी काठमाडौंमा मङ्लबार आयोजित विशेष कार्यक्रमकाबीच स्माट च्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र एनआइसी एसिया बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी…

Logo