केटिएम आरसी २०० को नयाँ मोडल आइतबारदेखि शोरुममा उपलब्ध, १५ हजार बढ्याे मूल्य

केटिएम आरसी २०० को २०२२ मोडल नेपाल आएको छ। आइतबारदेखि शोरुममा उपलब्ध यो बाइकको मूल्य ६ लाख ७४ हजार ९ सय रुपैयाँ पर्ने आधिकारिक वितरक हंसराज हुलासचन्द्र एन्ड कम्पनी स्रोतले बताएको छ। जुन यसअघि कारोबार भैरहेको पुरानो मोडलको तुलनामा १५ हजार रुपैयाँले बढी हो। पुरानो मोडललाई कम्पनीले ६ लाख ५९ हजार ९ सय रुपैयाँमा बिक्री…

Logo