जावलाखेलको खेल मैदानमा जारी २३औं पुष्प मेलामा शनिबारसम्म ३६ हजार ८०० जनाले अवलोकन गरेका छन्। मेलामा ८४ लाख ३० हजार रुपैंयाँको कारोबार भएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा चैत १० गतेदेखि सुरु भएको मेलामा पहिलो दिन आठ हजार २०० जनाले अवलोकन गरेका थिए। उक्त दिन २१ लाख ५० हजार रुपैंयाँको कारोबार भएको थियो। चैत ११…