किचनबाट निस्किएको फोहोरलाई २४ घण्टाभित्रै मलमा परिणत गर्ने ‘टोगो कम्पोष्टिङ मेसिन’

सहरी क्षेत्रमा देखिने समस्यामध्ये भान्साबाट निस्कने फोहोरको व्यवस्थापन पनि चुनौतीपूर्ण छ। कुहिने र नकुहिने फोहोरका कारण भान्साघर कहिले दुर्गन्धित बन्छ त कहिले किराभुसुनाले हैरान बनाउँछन् । समयमा व्यवस्थापन गर्न नसके भान्साघरको वातवरण नै धुमिल बनिदिन्छ । गर्मीको समयमा त फोहोर चाँडै कुहिने हुनाले यस्तो समस्याले झनै सताउँछ। कहिलेकाँही महिनौंसम्म पनि संकलन नहुँदा गल्लीगल्लीमा फोहोरको डंगुर…

Logo